कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने

कांग्रेस बैठक सकियो, आइतबार फेरि बस्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् । आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन्।

शुक्रबारको बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् ।