तमोर नदीमा पुल, स्थानीय दंग

तमोर नदीमा पुल, स्थानीय दंग


ग्लोब नेपाल
5.5k
Shares

विराटनगर । पूर्वाधार विकास निर्देशनालय इटहरीबाट ठेक्का लागेको ताप्लेजुङ जिल्लाको सिंवास्थित तमोर नदीमा पुल निर्माण कार्यले गति लिएको छ । मैनाचुली निर्माण सेवा प्रा.लि.बाट निर्माण भइरहेको पुल निर्माण व्यवसायी आफूले डिजाइन गरी निर्माण गर्नुपर्ने हो ।

निर्माण कार्यमा भएको प्रगतिले त्यस क्षेत्रका जनता पुल बन्नेमा विश्वस्त देखिन्छन् । अति दुर्गम स्थानमा विकास निर्माणमा भएको प्रगतिले स्थानीय दंग देखिन्छन भने त्यस क्षेत्रको आर्थिक प्रगति हुने विश्वास गरिएको छ ।