गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् । उनी बिहीबार चन्द्रागिरीबाट पक्राउ परेका हुन् । उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरका एसएसपी सुदीप गिरीले जानकारी दिए । उनीबिरुद्ध जाहेरीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।