भरतपुरकाे मेयरमा प्रचण्ड पुत्री रेणुकाे उम्मेदवारी दर्ता

भरतपुरकाे मेयरमा प्रचण्ड पुत्री रेणुकाे उम्मेदवारी दर्ता


ग्लोब नेपाल
324
Shares

चितवन । चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपरान्ह उम्मेद्बारी दर्ता गराएका हुन् । भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।