जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू


ग्लोब नेपाल
81
Shares

जुम्ला । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेकाे छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक jसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए  । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएकाे छ ।