क्षमायाचना सहित सामग्री हटाइएकाे

क्षमायाचना सहित सामग्री हटाइएकाे


ग्लोब नेपाल
2903k
Shares

‘स्वतन्त्र उम्मेदवार हमाल यौन काण्ड, यौन दुव्र्यवहारमा परेकी पीडित भन्छिन्–एक महिनासम्म पीडा सहेँ (भिडियो)’ शीर्षक अन्तर्गत सम्प्रेषित समाचार प्रेस काउन्सिलको निर्देशन बंमोजिम २०७९।०१।३० गते नै हटाइएको छ । उक्त सामाग्री असावधानीवश सम्प्रेषण हुन गएको र यसले सम्बन्धितलाई पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ । साथै यस किसिमको त्रुटि आगामी दिनमा नदोहोर्‍याउने र आचारसंहिता पालनामा पूर्ण प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछौ ।

सम्पादक