काठमाडौं महानगर: पाँचवटा वडाको मतगणना जारी

काठमाडौं महानगर: पाँचवटा वडाको मतगणना जारी


ग्लोब नेपाल
81
Shares

काठमाडौं, काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ ।  महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ । महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।