नायिका सुहाना थापा फोटो पोज दिदै

नायिका सुहाना थापा फोटो पोज दिदै


ग्लोब नेपाल
54
Shares

सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी नायिका हुन् । उनले विक्रम सम्वत २०७६ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा पाइला टेकेकी हुन् । उनको पछिल्लो चलचित्र ए मेरो हजुर ४ भर्खर मात्र प्रदर्शनमा आएर सुपरहिट भइसकेको छ । उनी नेपाली चलचित्र क्षेत्रकी एक चर्चित तथा सफल नायिका तथा निर्मात्री झरना थापाकी छोरी हुन् ।