वर्षा शिवाकोटीको ‘डाइमन्ड ड्रिम’

वर्षा शिवाकोटीको ‘डाइमन्ड ड्रिम’


ग्लोब नेपाल
54
Shares

अभिनेत्री वर्षा शिवाकोटी अहिले व्यस्त नायिकामध्येमा पर्छिन् । हाल उनी मोदीबेनी र झिल्कोमा अनुबन्धित भएकी छन् । वर्षा यतिबेला मोदीबेनीको छायांकनका लागि पर्वत जिल्लामा छिन् । यादव भट्टराईले निर्देशन गर्ने चलचित्र झिल्कोमा भने उनी अनुबन्धित धएकी हुन् । विशेष गरी मोडलिङ क्षेत्रमा रमाउने वर्षाले दर्जनौं व्यवसायिक विज्ञापनमा अभियन गरेकी छन् ।

वर्षा गत वर्ष नेपाली मूलका अमेरिकी नागरिकसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । तर उनको वैवाहिक जीवन लामो समय टिकेन । उनी विगत कोट्याउन चाहन्न्, अभियनमै रमाउन चाहन्छिन् ।

हेरौं वर्षाका डाइमन्ड ड्रिम तस्बिरहरु