सिद्धिचरण नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

सिद्धिचरण नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता


ग्लोब नेपाल
54
Shares

ओखलढुंगा । ओखलढुंगा जिल्लाको एकमात्र सिद्धिचरण नगरपालिकाको मेयर पदमा जारी मतगणनामा कांग्रेस उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । जसमा काँग्रेस उम्मेदवार तेजेन्द्र खनालले ६०० मत ल्याउँदा एमालेकी इच्छाकुमारी गुरुङले ४३१ मत पाएकी छन् ।

त्यस्तै एमालेबाट बागी उम्मेदवारी दिएका सीताराम गुरुङले ६ मत ल्याएका छन् भने जनता समाजवादीबाट मेयर उम्मेदवार बनेका मेघहरी आचार्यले २ मत पाएका छन् । नगरपालिकामा ६ जना मेयरका उम्मेदवार छन् ।