यौनदुराचारको अभियोगमा अमेरिकाद्वारा एक नेपालीमाथि रेड नोटिस जारी

यौनदुराचारको अभियोगमा अमेरिकाद्वारा एक नेपालीमाथि रेड नोटिस जारी



न्युयोर्क । यौनदुराचार गरेको अभियागमा अमेरिकी सरकारले एक जना नेपालीको नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरेको छ । अमेरिकामा बस्दै आएका उनलाई यौनदुराचार गरेको अभियोगमा इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेको हो । इन्टरपोलका अनुसार उनी ४० वर्षिया उमेश सापकोटा हुन् ।