यात्रुबहाक बस पुलबाट खस्दा ९ जनाको मृत्यु

यात्रुबहाक बस पुलबाट खस्दा ९ जनाको मृत्यु


ग्लोब नेपाल
249.4k
Shares

रुपन्देही । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।