आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय


ग्लोब नेपाल
6.2k
Shares

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।