बन्चरेडाँडामा ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

बन्चरेडाँडामा ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास


ग्लोब नेपाल
216
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियाे ।

राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।