शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
4.1k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत चैत्र २१ गते लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम (१) बमोजिम कुनै उम्मेदवारले झुटा विवरण पेश गरेको देखिन आएमा त्यस्ता उम्मेदवारको दरखास्त रद्द गर्ने गरेको छ ।

परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७९असार ५ गतेसम्म कार्यालय समयभित्र रु ६०० राजस्व दस्तुर तिरेको सक्कल रसिद र प्रवेशपत्रको प्रतिलिपि सहित शिक्षक सेवा आयोगमा निवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

नतिजासहित: