शिक्षकका लागि आयो यस्तो जरुरी सूचना

शिक्षकका लागि आयो यस्तो जरुरी सूचना


ग्लोब नेपाल
7.6k
Shares

काठमाडाै । शिक्षक सेवा आयोगले  माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको चैत्र २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले  २०७९ जेठ २९ गते गरेको निर्णय अनुसार  नतिजा सार्वजनिक गरेको हो । वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा सङ्केत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको  आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहाेस् नतिजा: