भर्खरै विवाह बन्धनमा बाधिएकी चर्चित गायिका इन्दिरा जोशीका तस्वीरहरु

भर्खरै विवाह बन्धनमा बाधिएकी चर्चित गायिका इन्दिरा जोशीका तस्वीरहरु


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले विवाह गरेकी छिन् । केही वर्षदेखि फेशन डिजाइनर शरद केडियासँग प्रेममा रहेकी जोशीले उनैसंग विवाह गरेकी हुन् ।

चलचित्र ‘लुट’को ‘उध्रेको चोली छ है’ गीतबाट चर्चामा आएकी इन्दिराको ‘म त मर्छु कि क्या हो’, ‘मोटरसाइकलमा’, ‘रेलिमाई’, ‘चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता गीतहरु लोकप्रिय छन् ।