तस्बिरमा टिकटक स्टार उषा उप्रेतीको सुन्दरता

तस्बिरमा टिकटक स्टार उषा उप्रेतीको सुन्दरता


ग्लोब नेपाल
810
Shares

काठमाडौं । टिकटकबाट म्युजिक भिडियोमा जम्प गरेकी उषा उप्रेतीका टिकटकमा १५ लाख फलोअर्स छन् । उषाका म्युजिक भिडियोहरू औसत चलेका छन् । पछिल्लो समय उनको व्यस्तता बढिरहेको छ । हेरौं उनका केही तस्विरहरुः