यसरी भर्न सकिन्छ, शिक्षक लाइसेन्स परीक्षामा ओएमआर सिट (तरिकासहित)

यसरी भर्न सकिन्छ, शिक्षक लाइसेन्स परीक्षामा ओएमआर सिट (तरिकासहित)


ग्लोब नेपाल
219k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा प्रयोग गरिने उत्तरपुस्तिका ओएमआर सिट बारे एक सूचना जारी गरेको छ ।

आयोगले जारी गरेको सूचना अनुसार यसरी भर्न सकिन्छ ओएमआर सिट