शिक्षककाे नतिजा बारे आयो यस्तो सूचना

शिक्षककाे नतिजा बारे आयो यस्तो सूचना


ग्लोब नेपाल
125.4k
Shares

काठमाडौं । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गरेको छ ।

आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार उम्मेदवारको नामावली शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ प्रायोजनका लागि प्रकाशित गरेको हो ।

बढुवा समितिको निर्णयमा चित्त नबुझ्ने आजका मितिले ३४ दिन भित्र नियमअनुसार आवेदन दिन समेत आयोगले आग्रह् गरेको छ ।