त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)

त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

२०७७ माघ २५ गतेदेखि २०७७ फागुन २७ गतेसम्म र २०७८ कार्तिक २८ गतेदेखि २०७८ मार्ग १६ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागी भई उत्तिर्ण भएका उम्मेदवारहरू मध्ये योग्यताक्रमका आधारमा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि नाम सिफारिस गरेको हो।

लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये त्रिभुवन विश्वविद्यालय कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिश सम्बन्धी विनियम, २०७३ मा भएको व्यवस्था बमोजिम परीक्षामा उत्तीर्ण भई प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको लागि प्रतियोगीलाई छनोट गरेको छ ।

अन्य सेवा समूहका पदहरूको नतिजा क्रमशः आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ । योग्यता क्रममा पर्न सफल उम्मेदवारहरूको प्रयोगात्मक परीक्षा मिति २०७९ असार २८ गतेदेखि र अन्तर्वार्ता सम्बन्धी कार्यक्रम २०७९ असार २९ गतेदेखि सञ्चालन हुनेछ ।

नतिजा: