तस्विरमा नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह

तस्विरमा नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह


ग्लोब नेपाल
330.3k
Shares

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ । सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडाैंमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो ।