भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु


ग्लोब नेपाल
567
Shares

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ । गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको बताउँदै थप पुष्टि हुन बाँकी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। उनले आफैंले गोली हानेर आत्महत्या गरेको हुन सक्ने बताए पनि पुष्टि भइसकेको छैन।