शिक्षक लाइसेन्स बारे आयो आयोगको जरुरी सूचना

शिक्षक लाइसेन्स बारे आयो आयोगको जरुरी सूचना


ग्लोब नेपाल
255.4k
Shares

काठमाडौं । निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षाको पर्खाइमा बसेका परीक्षार्थीले प्रवेशपत्र प्रिन्ट गर्न सक्ने भएका छन् ।

शिक्षक सेवा आयोगबाट २०७९ जेठ ९ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको विज्ञापन २०७९ बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने भएका हुन् ।

आयोगयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।