स्थायी शिक्षकको सम्पति विवरण बुझाउने बारे आयो यस्तो सूचना

स्थायी शिक्षकको सम्पति विवरण बुझाउने बारे आयो यस्तो सूचना


ग्लोब नेपाल
196.8k
Shares

काठमाडौं । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले अन्र्तगतको राष्ट्रिय शिक्षक किताव खानाले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पति विवरण बुझाउन अनुरोध गरेको छ ।

किताव खानाले बुधबार एक सूचना निकाल्दै, आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहको सम्पति विवरण बुझाउन शिइाकहरुलाई अनुरोध गरेको छ ।

हेर्नुहोस सूचनाः