नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवामा सिफारिस (सूचीसहित)


ग्लोब नेपाल
486
Shares

काठमाडौँ । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।