प्रेस युनियनले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधिको नामावली (नामावलीसहित)

प्रेस युनियनले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधिको नामावली (नामावलीसहित)


ग्लोब नेपाल
7k
Shares

काठमाडौं । नेपाल प्रेस युनियनले हेटौडामा साउन ६ र ७ गते आयोजना हुने ९ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । सात प्रदेश, केन्द्रीय समिति, प्रतिष्ठान र मनोनितले महाधिवेशनमा सहभागी जनाउने छन् ।

केन्द्रीय कार्य समितिका ७५, प्रदेश १ बाट १९२, मधेश प्रदेशबाट ९३, बागमतिबाट ४२८, गण्डकीबाट १८२, लुम्बिनीबाट २१६, कर्णालीबाट १६२ र सुदूरपश्चिमबाट १८७ जनाले सहभागी जनाउने छन् । यो सँगै ३० जना मनोनित हुन बाँकी छ ।

हेर्नुस् नामावली