१९ इन्च लामा कान भएको बाख्राको पाठो सेलिब्रिटी ! (तस्विर)

१९ इन्च लामा कान भएको बाख्राको पाठो सेलिब्रिटी ! (तस्विर)


ग्लोब नेपाल
1.2k
Shares

एजेन्सी । पछिल्लो समय मान्छे मात्र होइन जनावरहरु पनि सेलिब्रिटी बनिरहेका छन् । पाकिस्तानको कराँचीमा गत जुन ५ मा जन्मिएको बाख्राको पाठो स्थानीयबीच सेलिब्रिटी बनेको छ । लगभग १९ इन्च असामान्य लामो कानको कारण उक्त पाठो हेर्नेको भीड लाग्ने गरेको छ ।

फोटोः आसिफ हसन