नागरिकता सम्बन्धी नयाँ बिधेयक संसदमा

नागरिकता सम्बन्धी नयाँ बिधेयक संसदमा


ग्लोब नेपाल
216
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता बिधेयक प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन् ।