एकैदिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि


ग्लोब नेपाल
135
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जाएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको मन्त्रालयले बताएको छ ।