भर्खरै लगनगाँठो कसेकी नायिका नीता ढुंगाना तस्विरमा

भर्खरै लगनगाँठो कसेकी नायिका नीता ढुंगाना तस्विरमा


ग्लोब नेपाल
179k
Shares

काठमाडाैं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । काठमाडौंको याक एण्ड यति होटलमा उनीहरूको विवाह भएको हो । उनीहरूको विवाहमा सेलेब्रिटी, व्यवसायी तथा आफन्तहरूको सहभागिता थियो । नीता र हरिहर तीन वर्षदेखि प्रेममा थिए ।