राष्ट्रिय परीक्षा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय परीक्षा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी (विज्ञापनसहित)


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रिक्त रहेका विभिन्न पदहरुमा विज्ञापन आह्वान गरेको छ ।

शुक्रबार एक सूचना निकाल्दै बोर्डले आफ्ना विभिन्न कार्यलयहरुमा रिक्त रहेका कम्प्युटर अपरेटरदेखि महाशाखा प्रमुखसम्मका पदहरुमा विज्ञापन आह्वान गरेको हो । बोर्डका अनुसार सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० (तीस) दिनभित्र नियमित शुल्कमा र त्यसको सात दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

विज्ञापन: