प्रतिनिधि सभा बैठक: नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

प्रतिनिधि सभा बैठक: नागरिकता विधेयकमाथि दफावार छलफल सुरु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे ।शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे  थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे । 

अहिले नेपालकाे नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।