नेपाल प्रेस युनियनको लेखा संयोजकमा पदमराज जोशी विजयी

नेपाल प्रेस युनियनको लेखा संयोजकमा पदमराज जोशी विजयी


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको लेखा समिति संयोजकमा पदमराज जोशी विजयी भएका छन्।

बागमतस् प्रदेशको हेटौंडामा जारी नवौँ महाधिवेशनको मतगणना अन्तर्गत लेखा समितितर्फको अन्तिम नतिजा आएको हो। जसअनुसार जोशीले ७१६ मत ल्याउँदै जित पक्का गरे। उनका प्रतिस्पर्धी कालिका महतले ६१५ मत ल्याउन सफल भइन्।

लेखा समिति सदस्यमा ८७४ मतसहित घनश्याम पौडेल र ७५७ मतसहित गिरिराज पोखरेल पनि विजयी भएका छन्।