निमावि शिक्षक लाईसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्रसहित)

निमावि शिक्षक लाईसेन्सको परीक्षा केन्द्र सार्वजनिक (परीक्षा केन्द्रसहित)


ग्लोब नेपाल
376.4k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाईसेन्स) को परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले यहि श्रावण २८ गते सञ्चालन गर्ने अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक गरेको जनाएको छ । आयोगका अनुसार देशभरको परीक्षा केन्द्र सार्वजनिक गरिएको हो ।

हेर्नुहाेस्, परीक्षा केन्द्र: