२२४ जिल्ला न्यायाधीशहरुको सरुवा, हेर्नुस् को कहाँ पुगे ? (सूचीसहित)

२२४ जिल्ला न्यायाधीशहरुको सरुवा, हेर्नुस् को कहाँ पुगे ? (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौं । न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबारको न्याय परिषदको बैठकले जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।त्यस्तै बैठकले २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ । त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

हेर्नुस् सरुवा भएका २२४ न्यायाधीशरुः