‘बोल्ड’ बन्ने रहर बोकेकी अभिनेत्री उपासना सिंह ठकुरी तस्विरमा

‘बोल्ड’ बन्ने रहर बोकेकी अभिनेत्री उपासना सिंह ठकुरी तस्विरमा


ग्लोब नेपाल
2.6k
Shares

नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’ बाट नेपाली रजतपटमा प्रबेश गरेकी हुन् । पछिल्लो समय उनकाे माग बढेकाे छ । उपासनाले सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर हेर्दा उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न चाहेकाे बुझ्न सकिन्छ ।

उपासनाले खिचाएका केही तस्वीरहरुमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । उनका यी तस्वीरहरुमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । साथै, कतिपयले भने उपासनालाई बोल्ड फोटोसुट नगर्न पनि आग्रह गरेका छन् ।

उपासनाकाे फेसबुकबाट लिइएका केही तस्विरहरु हेराै‌:

फोटोग्राफर अन्जिल मास्केको इष्ट्राग्रामबाट ।
फोटोग्राफर अन्जिल मास्केको इष्ट्राग्रामबाट ।