३४ उपसचिव र ६० अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३४ उपसचिव र ६० अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ जना उपसचिव र ६० अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारी र अधिकृत तहका कर्मचारीहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।

हेर्नुहोस्, सूची को कहाँ पुगे ?