निमावि लाईसेन्सको ‘ओएमआर सिट’ मा उत्तर लेख्ने/मसी कसरी भर्ने (तरिकासहित)

निमावि लाईसेन्सको ‘ओएमआर सिट’ मा उत्तर लेख्ने/मसी कसरी भर्ने (तरिकासहित)


ग्लोब नेपाल
278k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले यहि श्रावण २८ गते सञ्चालन गर्ने निम्नमाध्यामिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाईसेन्स)को उत्तरपुस्तिका ओएमआर सिट सहि तरिकाले भर्न आग्रह गरेको छ ।

आयोगले सहि तरिकाले उत्तरपुस्तिका नभरे परीक्षा स्वतः रद्द हुने समेत बताएको छ ।

कसरी भर्ने ? हेर्नुहोस् आयोगको सूचना: