भदौ ११ र १२ गते एसईई ग्रेड वृद्धि परीक्षा

भदौ ११ र १२ गते एसईई ग्रेड वृद्धि परीक्षा


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) काे ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले आगामी भदौ ११ र १२ गते एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेका जानकारी दिए । परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले परीक्षा दिन पाउने छन् ।

बढीमा दुई विषयसम्म यो परीक्षा दिन पाउने व्यवस्था छ ।