‘ओपन बटन’ मा फोटो सुट गर्दै नायिका स्वस्तिमा खड्का

‘ओपन बटन’ मा फोटो सुट गर्दै नायिका स्वस्तिमा खड्का


ग्लोब नेपाल
133.4k
Shares

स्वस्तिमा खड्का (जन्म ४ जुलाई १९९५) एक चलचित्र अभिनेत्री हुन् जो मुख्य रूपमा नेपाली चलचित्रमा काम गर्छिन्।

खड्काले सन् २०१५ को किशोर प्रेम प्रसङ्गयुक्त ‘होस्टल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन् । नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले, उनले १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी थिइन्। उनले सन् २०१६ देखि निश्चल बस्नेतसँग बिहे गरेकी छिन्।

हालै उनले पाइन्टको ‘ओपन बटन’ सहितकाे पोजमा फोटो खिचाएर आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् ।