वार्षिक कार्यतालिका केहि दिनभित्रै सार्वजनिक गर्ने शिक्षक सेवा आयोगको तयारी

वार्षिक कार्यतालिका केहि दिनभित्रै सार्वजनिक गर्ने शिक्षक सेवा आयोगको तयारी


ग्लोब नेपाल
27.1k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्तिसम्बन्धि वार्षिक कार्यतालिका केहि दिनमा सार्वजनिक गर्ने भएको छ ।

अबको केहि हप्ताभित्र नया वार्षिक कार्यतालिका सार्वजनिक गर्ने अन्तिम तयारी गरेको आयोग स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त वार्षिक कार्यतालिका सार्वजनिक भएपछि नयाँ रिक्त स्थायी शिक्षकको बाँकी पदपूर्तिको काम अगाडी बढनेछ ।