काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेको हो । मन्त्रीवरिषद्ले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव समेत रको पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुबै सचिवको रुपमा काम गर्ने भएका छन् ।
मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका छन् ।


प्रतिक्रिया