काठमाडौं । सडक माथिबाट बगेर आएको गेग्रानको कारण नारायणगढ-मुग्लिङ सडक अबरुद्ध भएको छ । भरतपुर नगरपालिकाको केराबारी नजिक महुरी पुल भन्ने स्थानमा सडक अवरुद्ध भएको हो ।
सडक माथिबाट पहिरोकै रुपमा ग्रेगान बगेर आएकोले तत्काल सडक सञ्चालन हुने अवस्था रहेकाे छैन् । सडक अवरुद्ध हुँदा राजमार्ग भएर चल्ने सवारी आवागमन पनि प्रभावित भएको छ ।
प्रतिक्रिया