निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र परिवर्तन (केन्द्रसहित)

निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र परिवर्तन (केन्द्रसहित)


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

शुक्रबार आयोगले एक सूचना निकाल्दै, कैलाली जिल्लाको परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार यसअघि कैलाली जिल्लाको केन्द्र नम्बर ७२६ थ्री स्टार इ.बो. स्कुलको परीक्षा केन्द्र परिवर्तन गरी शारदा माध्यामिक विद्यालय वैयावेहडी तोकेको छ ।

हेर्नुहोस सूचना: