नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नुवाकोट बेलकोटगढीलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । शनिबार बिहान ५:२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो ।