पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत उक्त घोषणा सार्वजनिक गरेकी हुन्।

‘आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’ श्रेष्ठले लेखेकी छन्।