जुम्लाबाट चुनाव लड्ने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको घोषणा

जुम्लाबाट चुनाव लड्ने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीको घोषणा


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा गृहजिल्ला जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपा नेताहरुका अनुसार पार्टीको जुल्ला कार्यसमितिले पनि शाही मात्र नाम सिफारिस भएको थियो ।