नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एकैपट १३१ नायब उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ ।

कार्यालयले १० जिल्ला र केही वृत्तहरुको इन्चार्ज फेरिने गरि डीएसपीको काज सरुवा निकालेको एक साता नबित्दै मंगलबार ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो । कार्यालयले तलबभत्ता पन सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको जनाएको छ ।

को कहाँ पुगे ?