रक्षाबन्धनको चटारो (फोटोफिचर)

रक्षाबन्धनको चटारो (फोटोफिचर)


ग्लोब नेपाल
189
Shares

काठमाडौं । काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ ।

रक्षाबन्धनका लागि आवश्यक सरसामान किनमेल गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्यूरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायतबजारमा बिहानैदेखि विशेष चहलपहल छ ।

हेर्नुहाेस् तस्वीर: